प्रधानमन्त्री ओली जुम्लामा : स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सुरु
बुधबार, २८ कात्तिक २०८१, १२ : ०१
सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओली जुम्ला पुगेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा सहभागी हुन उनी जुम्ला पुगेका छन् । ओलीले समारोह सुरु हुनुपुर्व प्रतिष्ठानको नवनिर्मित शैक्षिक भवनको उद्घाटन गरेका छन् । १३ वर्षपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो पटक आफ्नो दीक्षान्त समारोह गरेको हो ।
यसअघि भदौ १३ गते गर्ने भनिएको समारोह ओली नआउने भएपछि स्थगित गरिएको थियो । दीक्षान्त समारोहमा स्नातक र स्नातकोत्तर तहका गरी ५६ जना विद्यार्थी दीक्षित हुँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओली कप : राजनीतिज्ञसँग कलाकारको टोली विजयी
-
प्रमुख प्रतिपक्ष दलका नेताले संसदमा सम्बोधन गर्दा प्रधानमन्त्री स्वास्थ्य समस्याका कारण उपस्थित हुनसक्नु भएन : महेश बर्तौला
-
मदन राईलाई साढे २ वर्ष जेल सजाय तोकियो
-
सरकारले संसद्को प्रक्रिया मिचेको माओवादी केन्द्रको आरोप
-
रवि लामिछानेको बचाउमा किन उत्रिए प्रचण्ड ?
-
सरकारले अध्यादेश ल्याउनुको कारण जनतालाई बताउनुपर्छ : अध्यक्ष केसी