संस्कृत विश्वविद्यालयको उपकुलपतिमा दरखास्त आह्वान
बुधबार, २८ कात्तिक २०८१, ०८ : ०३
![संस्कृत विश्वविद्यालयको उपकुलपतिमा दरखास्त आह्वान](https://rpcdn.ratopati.com/archived-media/Nepal-sanskrit-bidhyalaya.jpg)
काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको छ ।
नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले बुधबार एक सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेकोे हो ।
इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको आज मितिले १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखामा कार्यालय समयमा दरखास्त दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल प्रहरीका ७५ जना इन्स्पेक्टर डीएसपी बढुवामा सिफारिस (सूचीसहित)
-
विश्वभर पुरुषहरूमा निःसन्तानपन बढ्नुको मुख्य कारण के हो?
-
पुष्पसदन टेबलटेनिसमा सेन्टमेरिज र डिलाईटको जित
-
बास्केटबलमा एक्सेल्सियरको दोहोरो जित
-
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, यी चार प्रदेशमा हिमपातको सम्भावना
-
यूएसएआईडीका दश हजार कर्मचारीको जागिर चट् पार्ने ट्रम्पको योजनामा अस्थायी रोक