बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

सुप्रिम सहकारी संस्थाका अध्यक्ष गुरुङलाई बयानका लागि पोखरा ल्याइयो

सोमबार, २६ कात्तिक २०८१, १५ : ४२
सोमबार, २६ कात्तिक २०८१

पोखरा । सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश गुरुङलाई बयानका लागि पोखरा ल्याइएको छ । 

गुरुङलाई सोमबार सरकारी वकिल कार्यालयमा लगेर बयान लिइएको कास्कीका एसपी श्यामबाबू ओलियाले जानकारी दिए । 

बचतकर्ताहरूको उजुरीपछि सहकारीका अध्यक्ष  गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि अनुसन्धान जारी रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप