संविधान संशोधनबारे छलफल चलिरहेको छ : प्रधानमन्त्री
सोमबार, २६ कात्तिक २०८१, १४ : २५
![संविधान संशोधनबारे छलफल चलिरहेको छ : प्रधानमन्त्री](https://npcdn.ratopati.com/media/news/kp-oli_2MBm5Vp6qW.jpg)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका लागि छलफल चलिरहेको बताएका छन् ।
सोमबार धरान जाने क्रममा विराटनगर विमानस्थलमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा ओलीले संविधान संशोधन र आर्थिक सुधारका लागि छलफल भइरहेको प्रतिक्रिया दिएका हुन् ।
‘संविधान संशोधनका लागि अहिले छलफल चलिरहेको छ’, ओलीले भने, ‘आर्थिक सुधार पनि गर्दैछौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित
-
केपी ओली कप : राजनीतिज्ञसँग कलाकारको टोली विजयी
-
प्रमुख प्रतिपक्ष दलका नेताले संसदमा सम्बोधन गर्दा प्रधानमन्त्री स्वास्थ्य समस्याका कारण उपस्थित हुनसक्नु भएन : महेश बर्तौला
-
मदन राईलाई साढे २ वर्ष जेल सजाय तोकियो
-
सरकारले संसद्को प्रक्रिया मिचेको माओवादी केन्द्रको आरोप
-
रवि लामिछानेको बचाउमा किन उत्रिए प्रचण्ड ?