जीप दुर्घटना
कालिकोट जीप दुर्घटनाः उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर पठाइयो
आइतबार, २५ कात्तिक २०८१, १६ : १८

सुर्खेत । कालिकोटको पलाँतामा जीप दुर्घटनाको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाइएको छ । मुख्यमन्त्रीका प्रमुख स्वकीय सुर्यमणी गौतमले भर्खरै हेलिकप्टर पठाइएको बताए ।
आइतबार दिउँसो भएको जीप दुर्घटनामा ७ जनाको मृत्यू भएको र थप विवरण आउन बाँकी रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक