मानव तस्करी प्रकरणमा मुछिएका एमाले प्रदेशसभा सदस्यलाई काठमाडौँ ल्याइयो
आइतबार, २५ कात्तिक २०८१, १५ : ३१

काठमाडौँ । मानव तस्करी प्रकरणमा मुछिएका नेकपा एमालेका प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीलाई काठमाडौँ ल्याइएको छ । उनलाई यती एयरलाइन्सको जहाजमार्फत काठमाडौँ ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।
उनलाई आइतबार मध्याह्न बरगाछीस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । जापानमा जाँदा असम्बन्धित मान्छेलाई लिएर गएर मानव तस्करीको प्रयास गरेको उनीमाथि आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोकर्णेश्वरमा महिलाको हत्या, नाबालकसहित ५ जना पक्राउ
-
तिलोत्तमा गोल्डकप चैत ९ गतेदेखि हुने
-
सरकारी लेटरहेडमै पूर्वराजालाई 'श्री ५' को सम्बोधन, मन्त्रालयले सोध्यो २४ घण्टे स्पष्टीकरण
-
भारतले किन घटायो अमेरिकी वस्तुमा लगाएको भन्सार महसुल ?
-
कहाँ फ्याँक्नु पर्छ म्याद गुज्रिएका औषधि ?
-
मनाउँछौँ दिवस मानेर आनन्द