अर्थ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
आइतबार, २५ कात्तिक २०८१, ०८ : ४७

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बैठक बस्नेछ ।
आजको बैठकमा समितिको आन्तरिक छलफल तथा विविध विषयमा छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ ।