बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय

विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?

आइतबार, २५ कात्तिक २०८१, ०४ : ४५
आइतबार, २५ कात्तिक २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा निर्धारण गरेको छ ।
 
युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ०७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ५४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४७ पैसा कायम गरिएको छ ।
 
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८५ पैसा र बिक्रीदर आठ रुपैयाँ ८९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८० पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा तोकिएको छ ।

अरू कुनको मूल्य कति ?

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 134.71 135.31
EUR  (European Euro) 1 145.42 146.07
GBP  (UK Pound Sterling) 1 174.77 175.54
CHF  (Swiss Franc) 1 154.78 155.47
AUD  (Australian Dollar) 1 89.47 89.87
CAD  (Canadian Dollar) 1 97.02 97.45
SGD  (Singapore Dollar) 1 101.98 102.44
JPY  (Japanese Yen) 10 8.85 8.89
CNY  (Chinese Yuan) 1 18.80 18.89
SAR  (Saudi Arabian Riyal) 1 35.87 36.03
QAR  (Qatari Riyal) 1 36.95 37.12
THB  (Thai Baht) 1 3.96 3.98
AED  (UAE Dirham) 1 36.68 36.84
MYR  (Malaysian Ringgit) 1 30.74 30.88
KRW  (South Korean Won) 100 9.72 9.76
SEK  (Swedish Kroner) 1 12.57 12.63
DKK  (Danish Kroner) 1 19.50 19.59
HKD  (Hong Kong Dollar) 1 17.33 17.41
KWD  (Kuwaity Dinar) 1 439.42 441.38
BHD  (Bahrain Dinar) 1 357.33 358.92

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप