काठमाडौँ । नेपाली युवामाझ जापानी एनमे र दक्षिण कोरियाली पप संगीत र फिल्मको क्रेज बढ्दो छ । पप कल्चरको लोकप्रियता कायम राख्न तथा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले काठमाडौँमा ओटाकु जात्रा आयोजना गरिएको छ ।
गैह्रीधारास्थित सिल्भर ओक पार्टी प्यालेसमा सहभागीहरू आफ्नो मन पर्ने एनमे क्यारेक्टरको ड्रेस लगाएर आएका थिए । तस्बिरहरू :
प्रतिक्रिया