संसदीय सुनुवाइ
प्रस्तावित न्यायाधीश पाण्डेले पेस गरे कार्ययोजना (सूचीसहित)
शुक्रबार, २३ कात्तिक २०८१, १३ : ४२
काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नित्यानन्द पाण्डेले आफ्नो कार्य योजना पेस गरेका छन् । शुक्रवार भएको संसदीय सुनुवाइ मा प्रस्तावित न्यायाधीश पाण्डेले आफ्नो ८ पेज लामो कार्य योजना पेस गरेका हुन् ।
यस्तो छ पाण्डेको कार्ययोजना :