संसदीय सुनुवाइ
सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलामाथि संसदीय सुनुवाइ सुरु
शुक्रबार, २३ कात्तिक २०८१, ११ : ३६

काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलामाथि संसदीय सुनुवाइ सुरु भएको छ । शुक्रबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकमा सुनुवाइ भएको हो ।
गत असोजमा न्याय परिषद्को बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश निरौलालाई सिफारिस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जंगलमा अचेत अवस्थामा फेला परेका वडाध्यक्षको मृत्यु
-
पाकिस्तानी नागरिकलाई भिसा बन्द, ४८ घण्टाभित्र देश छाड्नुपर्ने
-
क्लासन र मनोहरले जोगाए हैदराबादको साख, मुम्बईसामु १ सय ४४ रनको लक्ष्य
-
श्रीमतीको हत्या गरी फरार तामाङ पक्राउ
-
अन्तिम समयमा धनगढी स्तब्ध, पोखरा फाइनलमा
-
विद्याको कुर्सीमा रघुजी, शिक्षकका समस्या सम्बोधन गर्न चुनौती