कांग्रेसबाट ग्रामथान गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा सरदार
बिहीबार, २२ कात्तिक २०८१, ११ : १६

विराटनगर । नेपाली कांग्रेसले ग्रामथान गाउँपालिकाको अध्यक्षको उम्मेदवार पूर्व महासमिति सदस्य बलराम सरदारलाई बनाउने निर्णय गरेको छ । आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि कांग्रेस मोरङको संसदीय समिति बैठकले सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
जिल्ला सभापति डिगबहादुर लिम्बूको अध्यक्षतामा आज बसेको बैठकले नेपाली कांग्रेस मोरङका सल्लाहकार सदस्यसमेत रहेका सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता भुवनेश्वर मण्डलले जानकारी दिए । कांग्रेसबाट १७ जना आकांक्षी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते