पिकनिक गाडी दुर्घटना अपडेट : यी हुन् घाइते २८ जना
सुर्खेत । सुर्खेतमा पिकनिक खान गएकाहरू सवार गाडी दुर्घटनामा परेको छ । बुधबार जिल्लाको रामघाटबाट पिकनिक (वनभोज) खान वीरेन्द्रनगरको कटकुवा गएर फर्किँदै गरेको गाडी दुर्घटनामा परेको हो ।
सुर्खेत प्रहरीका अनुसार कर्णाली प्रदेश ०२००१ ख १८८ नम्बरको फोर्स गाडी कपासे नजिकै रहेको नेपाली सेनाको गेट अगाडिको मोडबाट खानेपानी ट्यांकीतर्फ खसेको थियो ।
सो दुर्घटनामा २८ जना नै घाइते भई प्रदेश अस्पताल कालागाउ सुर्खेतमा उपचार भइरहेको छ । घाइते बै सुर्खेतकै हुन् । हेर्नुहोस् घाइतेको विवरण :
१, वर्ष २१ का सुरज पुन (छातीमा चोट, अवस्था मध्यम)
२, वर्ष २२ का मोहन घर्ती (खुट्टामा चोट, अवस्था सामान्य)
३, वर्ष १७ कि दुर्गा पुन (हात खुट्टामा चोट, अवस्था सामान्य)
४, वर्ष १८ का केशर रसाइली (हात खुट्टामा चोट, अवस्था सामान्य)
५, वर्ष १७ कि मिना घर्ती मगर (हातखुट्टामा चोट, अवस्था मध्यम)
६, वर्ष १९ कि सिता पुन (हात खुट्टामा चोट, अवस्था सामान्य)
७, वर्ष २० का पवन खत्री (टाउकोमा चोट, अवस्था मध्यम)
८, वर्ष १६ बि अस्मिता खत्री (हातखुट्टामा चोट, अवस्था सामान्य)
९, वर्ष २० की बिन्दु घर्ती (हातखुट्टामा चोट, अवस्था सामान्य)
१०, वर्ष १६ की सोनी पुन मगर (टाउकोमा चोट, अवस्था मध्यम)
११, वर्ष ८ को संजोक प्रताप घर्ती (टाउकोमा चोट, अवस्था सिरियस)
१२, वर्ष २६ की कबिता घर्ती (टाउकोमा चोट, अवस्था मध्यम)
१३, वर्ष १४ का अविशेक घर्ती (टाउकोमा चोट, अवस्था मध्यम)
१४, वर्ष १७ की वर्षा घर्ती (टाउकोमा चोट, अवस्था मध्यम)
१५, वर्ष २३ का जीवन घर्ती (टाउकोमा चोट, अवस्था मध्यम)
१६, वर्ष २३ की सुशीला घर्ती (टाउकोमा चोट, अवस्था मध्यम)
१७, वर्ष २ को कञ्चन घर्ती (हात खुट्टामा चोट, अवस्था सामान्य)
१८, वर्ष २१ को पुनम घर्ती (हात खुट्टामा चोट, अवस्था मध्यम)
१९, वर्ष १४ की निशा खत्री (टाउकोमा चोट, अवस्था मध्यम)
२०, वर्ष २१ को ईश्वर बाईजा (टाउकोमा चोट, अवस्था मध्यम)
२१, वर्ष १७ का मनिष बुढा हात (खुट्टामा चोट, अवस्था सामान्य)
२२, वर्ष २८ का कर्ण रसाइली (चालक) टाउकोमा चोट, अवस्था सिरियस बोल्न नसक्ने
२३, वर्ष ३० कन नबिन घर्तीमगर (टाउकोमा चोट, अवस्था सिरियस बोल्न नसक्ने )
२४, जिल्ला बर्दिया बासगढि–१ बस्ने वर्ष २० की अञ्जली आले (टाउकोमा चोट, अवस्था मध्यम)
२५, वर्ष १६ का दिपेश आले (टाउकोमा चोट, अवस्था मध्यम)
२६, जिल्ला सुर्खेत भेरीगंगा–१० बस्ने वर्ष १७ की पूर्णिमा घर्तीमगर (कम्मर र टाउकोमा चोट, अवस्था मध्यम)
२७, वर्ष १७ कि सुस्मिता गिरी (घाटीमा चोट, अवस्था मध्यम)
२८, वर्ष २० को घनश्याम पुन मगर (घाटीमा चोट, अवस्था सामान्य)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता
-
जीवी राईलाई पक्राउ गर्न मलेसियाको गृहमन्त्रीसँग कुरा गरेको थिएँ : रवि लामिछाने
-
फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन
-
आत्मानन्द गोल्डकप : सिरिजङ्घाको विजयी सुरुवात