आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

स्थायी नियुक्ति खारेज भएका पोखराका कर्मचारी को–को हुन् ? (सूचीसहित)

बुधबार, २१ कात्तिक २०८१, १६ : ०२
बुधबार, २१ कात्तिक २०८१

पोखरा । प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेशले पोखरा महानगरपालिकामा अघिल्लो वर्ष स्थायी नियुक्ति पाएका १२९ जनाको नियुक्ति एकैपटक बदर गरिदिएको छ । कात्तिक १३ गते बसेको आयोगको बैठकले प्रचलित कानुन पालना नगरी उनीहरूलाई नियुक्ति दिइएको भन्दै निर्णय बदर गरिदिएको हो । 

उक्त निर्णयको जानकारी पत्र १४ गते पोखरा महानगरमा गइसकेको छ । महानगरले सर्वोच्च अदालतको आदेश भन्दै लोकसेवा आयोगको परामर्श विना आन्तरिक प्रतिस्पर्धाको नाममा उनीहरूलाई स्थायी नियुक्ति दिएको हो । यसरी नियुक्ति दिँदा प्रदेश भित्रका पालिकामा कार्यरत कर्मचारीहरूको वृत्ति विकास रोकिने र समग्र कर्मचारी संरचनामा समेत असर पर्ने आयोगको ठहर छ ।

तत्कालीन समयमा स्थायी नियुक्ति पाएका १२९ जनाको विवरण यस्तो छ:

1234

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप