अमेरिकी राष्ट्रपति निर्वाचन
कुन राज्यमा कसले जित्ने अनुमान ?
बुधबार, २१ कात्तिक २०८१, ०९ : ३३

काठमाडौँ । अमेरिकाका धेरै राज्यमा मतगणना सुरु भएको छ । कतिपय ठाउँमा डोनाल्ड ट्रम्पले जित्ने अनुमान गरिएको छ भने केही ठाउँमा कमला ह्यारिसले जित्ने सम्भावना छ ।
अहिलेसम्म ट्रम्पको जितको अनुमान गरिएका राज्यहरू-
- फ्लोरिडा
- अलाबामा
- मिसौरी
- ओक्लाहोमा
- टेनेसी
- लुइसियाना
- टेक्सास
- वायोमिङ
- दक्षिण डकोटा
- उत्तरी डकोटा
- अर्कान्सास
- दक्षिण क्यारोलाइना
कमला ह्यारिसको जितको अनुमान गरिएको राज्यहरू-
- न्यू योर्क
- कोलम्बिया जिल्ला
- मेरील्याण्ड
- म्यासाचुसेट्स
- रोड आइल्याण्ड
- डेलावेयर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक