आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

मित्रमिलन सहकारी ठगी : उपाध्यक्ष लम्साल पक्राउ

बुधबार, २१ कात्तिक २०८१, ०९ : ००
बुधबार, २१ कात्तिक २०८१

पोखरा ।  पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् ।

 उनलाई पोखरा २ अर्चलबोटबाट मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । मित्रमिलन सहकारीको २८ करोड ठगी आरोपमा प्रहरीले उनीविरुद्द पक्राउ पुर्जी जारी गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप