आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

पोखरा महानगरमा एमालेका जनप्रतिनिधिको धर्ना, तस्बिरहरु

मङ्गलबार, २० कात्तिक २०८१, ११ : १६
मङ्गलबार, २० कात्तिक २०८१

कास्की । करार कर्मचारी हटाउने निर्णयको विरोधमा पोखरा महानगरमा एमालेका जनप्रतिनिधिले धर्नासहित प्रदर्शन गरेका छन् ।

मंगलबार उनीहरूले नगरपालिका गेटअगाडि धर्नासहित  विरोध प्रदर्शन गरेका हुन् ।

गत कात्तिक १५ गतेको कार्यपालिका बैठकले करार कर्मचारी हटाउने निर्णय गरेको थियो । सो निर्णयको एमालेले विरोध गर्दै आउँदा महानगरले भने बचाउ गर्दै आएको छ । 

pokhara mahanagar (1)pokhara mahanagar (2)pokhara mahanagar (3)pokhara mahanagar (4)pokhara mahanagar (5)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप