भारतीय वायुसेनाको मिग-२९ विमान दुर्घटना
सोमबार, १९ कात्तिक २०८१, २० : २१
नयाँ दिल्ली । भारतीय वायुसेनाको मिग-२९ विमान नियमित प्रशिक्षणका क्रममा प्रणालीमा खराबीका कारण आगरा नजिक दुर्घटनाग्रस्त भएको छ । भारतीय वायुसेनाले आफ्नो एक्स खाता मार्फत यो जानकारी दिएको हो।
यस दुर्घटनामा पाइलटहरू सकुशल बाँचेका छन् । विमानबाट निस्कनुअघि नै पाइलटले दुर्घटनाका कारण कुनै पनि व्यक्ति वा सम्पत्तिमा नोक्सानी नहोस् भनी सुनिश्चित गरेका थिए । वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान गर्न आदेश दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीयको विरोधले रेलमार्ग निर्माणको काम रोकियो
-
१२ बजे, १२ समाचार : सरकारले खोस्यो १३ स्थानीय तहका हाकिमको जिम्मेवारीदेखि कांग्रेस सांसद गुरुङलाई पुरानै भ्रष्टाचारले फसादसम्म
-
चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण
-
बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच भारतीयलाई मृत्युदण्डको सजाय
-
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट
-
भक्तपुरमा मोटरसाइकल र कार ठोक्किँदा आमाको मृत्यु, छोरी घाइते