गुल्मीमा वेवारिसे शव फेला
सोमबार, २६ असार २०७४, १६ : १५
गुल्मी–गुल्मी र वाग्लुङ्गको सिमनामा पर्ने खर्वाङ्ग बजार नजिकै बडिघाट खोलामा एक वेवरिसे महिलाको शव फेला परेको छ । बडिघाट गाउँपालिका वडा नम्वर २ , खरापानी खर्वाङ्ग नजिकै सोमबार विहान शव भेटिएको प्रहरीले जनाएको छ ।
शवको पहिचान हुन सकेको छैन् । महिला अधवैशे उमेरिकी छन् । उनको शरिरमा तल्लो पेट सम्मको कपडा लगाएको भए पनि सुरुवाल लगाईएको छैन् । कसैले हत्या गरेर खोलामा फालेको हुनसक्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?
-
१६ औँ पञ्चवर्षीय योजना सनातनी र परम्परागत भयो: उपप्रधानमन्त्री यादव
-
शिव र मनिलालाई छिन्नलता पुरस्कार
-
शिक्षा मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलका कार्यसमितिको विवरण
-
‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई
-
अब मोबाइल एप मोबैंकबाट सजिलै भवन निर्माण इजाजत शुल्क तिर्न सकिने