गुल्मीमा वेवारिसे शव फेला

person explore access_timeअसार २६, २०७४ chat_bubble_outline0

गुल्मी–गुल्मी र वाग्लुङ्गको सिमनामा पर्ने  खर्वाङ्ग बजार नजिकै बडिघाट खोलामा एक वेवरिसे महिलाको शव फेला परेको छ । बडिघाट गाउँपालिका वडा नम्वर २ , खरापानी खर्वाङ्ग नजिकै सोमबार विहान  शव भेटिएको प्रहरीले जनाएको छ । 
शवको पहिचान हुन सकेको छैन् । महिला अधवैशे उमेरिकी छन् । उनको  शरिरमा  तल्लो पेट सम्मको  कपडा लगाएको भए पनि सुरुवाल लगाईएको छैन् ।  कसैले हत्या गरेर खोलामा फालेको हुनसक्ने अनुमान गरिएको छ ।  
 






कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।