बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा वेवारिसे शव फेला

सोमबार, २६ असार २०७४, १६ : १५
सोमबार, २६ असार २०७४

गुल्मी–गुल्मी र वाग्लुङ्गको सिमनामा पर्ने  खर्वाङ्ग बजार नजिकै बडिघाट खोलामा एक वेवरिसे महिलाको शव फेला परेको छ । बडिघाट गाउँपालिका वडा नम्वर २ , खरापानी खर्वाङ्ग नजिकै सोमबार विहान  शव भेटिएको प्रहरीले जनाएको छ । 
शवको पहिचान हुन सकेको छैन् । महिला अधवैशे उमेरिकी छन् । उनको  शरिरमा  तल्लो पेट सम्मको  कपडा लगाएको भए पनि सुरुवाल लगाईएको छैन् ।  कसैले हत्या गरेर खोलामा फालेको हुनसक्ने अनुमान गरिएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप