काठमाडौँमा हल्का वर्षा (तस्बिरहरू)
सोमबार, १९ कात्तिक २०८१, ११ : २४
_TK0PKiBX5M.jpg)
काठमाडौँ । सोमबार काठमाडौँ उपत्यकामा हल्का वर्षा भएको छ । काठमाडौँको चाबहिल-गुहेश्वरी क्षेत्रमा हल्का वर्षा भएको हो ।
वर्षापछि जनजीवन सामान्य प्रभावित भएको थियो । आइतबार भक्तपुरमा पनि हल्का वर्षा भएको थियो
हेर्नुहोस् तस्बिरहरू :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संकटमा ‘खतरों का खिलाडी’ र ‘बिग बोस १९’, प्रड्यूसरले छाडे साथ
-
सुरेश रजक हत्याको निष्पक्ष छानबिनको माग गर्दै मौन प्रदर्शन, तस्बिरहरू
-
इतिहासको पाङ्ग्रा पछाडि फर्किँदैन : माधव नेपाल
-
नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा नेविसंघबाट प्रवेजको उम्मेदवारी
-
राजेश हमाल बेलायत जाँदै
-
कोरलामा बढ्यो व्यापारिक चहलपहल