हङकङ सुपर सिक्सेस : क्वार्टरफाइनलमा नेपालको प्रतिद्वन्द्वी श्रीलंका
शनिबार, १७ कात्तिक २०८१, १० : ३९
![हङकङ सुपर सिक्सेस : क्वार्टरफाइनलमा नेपालको प्रतिद्वन्द्वी श्रीलंका](https://npcdn.ratopati.com/media/news/nepal-super-sixes_xdtB1TrYwd.jpg)
काठमाडौँ । हङकङ सुपर सिक्सेस प्रतियोगिताको क्वार्टरफाइनलमा नेपालले शनिबार श्रीलंकाको सामना गर्ने भएको छ । खेल नेपाल समयअनुसार १ बजेर ३५ मिनेटमा सुरु हुनेछ ।
नेपाल पुल बीबाट समूह विजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । नेपालले समूहमा अस्ट्रेलिया र इंग्ल्याण्डलाई उछिन्न सफल भएको थियो । श्रीलंका पुल डीको विजेता हुँदै अन्तिम ८ मा प्रवेश गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्तान सम्बन्धको आँसु !
-
एनआईसी एशिया लघुवित्तको साढे चार लाख कित्ता शेयर रूपान्तरण हुँदै
-
पछिल्लो आठ पालीमा एक शतक, ६ अर्धशतक र पाँच सयभन्दा बढी रन
-
ट्रम्पले भने, ‘प्यालेस्टिनीहरूलाई आफ्नो देशमा राख्न अस्वीकार गर्ने देशहरूको सहयोग रोक्छु’
-
मस्कको ओपन एआई किन्ने प्रस्ताव अस्वीकार गर्दै अल्टम्यानले दिए ‘एक्स’ किन्ने अफर
-
अण्डा भन्दा बढी प्रोटिन पाइन्छ यी दुई शाकाहारी खानामा