फोटोफिचर
विशेष कला प्रदर्शनसहित सेनाले गर्यो तालिमप्राप्त कुकुरहरूको पूजा
बिहीबार, १५ कात्तिक २०८१, ११ : २७

काठमाडौँ । कुकुर तिहारको अवसरमा नेपाली सेनाका तालिमप्राप्त कुकुरहरूको पूजा गरिएको छ । भक्तपुरको मध्यपुर थिमिमा अवस्थित भैरवबहान गुल्मका तालिम प्राप्त कुकुरहरूको बिहीबार एक विशेष समारोहका बिच पूजा गरिएको हो ।
सो अवसरमा कुकुरबाट विशेष कला प्रदर्शन समेत गराइएको थियो ।
तस्बिरहरु हेर्नुहोस्