साफ महिला च्याम्पियनसिप
नेपालले फर्कायो बराबरी गोल
बुधबार, १४ कात्तिक २०८१, १९ : ४५

काठमाडौँ । साफ महिला च्याम्पियनसिपको उपाधिका लागि जारी भिडन्तमा नेपालले बराबरी गोल फर्काएको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको ५५ औँ मिनेटमा अमिषा कार्कीले गोल गर्दै बराबरी बनाएकी हुन् ।
यसअघि मोनिका चक्माले गोल गर्दै बंगलादेशले नेपालविरुद्ध अग्रता बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुल र पोरेल चम्किएपछि आईपीएलमा दिल्लीको शानदार जित
-
बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ