साफ महिला च्याम्पियनसिप
यी हुन् बंगालदेशविरुद्ध खेल्ने सुरुवाती ११ खेलाडी
बुधबार, १४ कात्तिक २०८१, १८ : ००

काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल्नका लागि नेपालका सुरुवाती ११ खेलाडीको नाम सार्वजनिक गरिएको छ । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुने फाइनल खेलका लागि बंगलादेशविरुद्ध सुरुवाती ११ खेलाडी सार्वजनिक गरिएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सार्वजनिक गरेको सूची अनुसार सुरुवाती ११ मा एन्जिला तुम्बापो सुब्बा, पुजा राना, विमला विक, अमृता जैसी, रेनुका नगरकोटे, सरु लिम्बु, सावित्रा भण्डारी, गिता राना, प्रिति राई, सविता राना मगर र अमिषा कार्की रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आनन्दीदेवी सदायको मृत्युबारे छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति
-
हेटौँडा अस्पतालको बोर्ड तोर्डमाेड गरेको अरोपमा पक्राउ परेका ६ जना धरौटीमा रिहा
-
नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रियासम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने
-
पाँचथरमा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने
-
यस्तो छ ‘मोहर’मा पलको गेटअप
-
ग्लेन फिलिप्सको स्थानमा श्रीलंकाली अलराउण्डर दासुन शनाकालाई भित्रायो गुजरात टाइटन्सले