फाइनलमा बिक्यो ११ हजार टिकट
बुधबार, १४ कात्तिक २०८१, १६ : ४७
_aMi62sSwax.jpg)
काठमाडौँ । साफ महिला च्याम्पियनसिपको फाइनलमा ११ हजार टिकट बिक्री गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
‘रंगशालाको क्षमता १५ हजार हो । हामीले साधारण र भीआईपीतर्फ गरी कुल ११ हजार टिकट बिक्री गरेका छौँ,’ एन्फाका प्रवक्ता सुरेश शाहले रातोपाटीसँगको कुराकानीमा भने । उनले सुरक्षा अवस्थालाई ध्यानमा राखी बाँकी चार हजार टिकट बिक्री नगरिएको जानकारी पनि दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा पक्राउ परेका धवलशमशेरलाई रिहा गर्ने तयारी
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
शिक्षकहरूले नयाँ बानेश्वर सडक ढाक्दा सर्वसाधारणलाई सास्ती, तस्बिरहरू
-
गैँडाकोटका दुई वटा सामुदायिक विद्यालय गाभिए
-
भाटभटेनी ग्रुपको स्वामित्वमा रहेको ललितपुर सिटी लिग चरणमा ‘अजेय’
-
सङ्घीय निजामती विधेयक : अतिरिक्त सचिव र ‘कुलिङ पिरियड’ को अवधिमा सहमति जुटाउन सकस