साफ महिला च्याम्पियनसिप
फाइनल खेलअघि रंगशाला वरपर दर्शकको चहलपहल, तस्बिरमा हेर्नुहोस्
बुधबार, १४ कात्तिक २०८१, १५ : ५९

काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलअघि दशरथ रंगशाला वरपर दर्शकको चहलपहल बढ्दै गएको छ ।
बुधबार साँझ १८ः३० बजे दशरथ रंगशालामा हुने नेपाल र बंगलादेशबिचको फाइनल खेल हेर्न दर्शक जानथालेका हुन् । जसले गर्दा रंगशाला वरपर त्रिपुरेश्वरमा चहलपहल बढेको हो ।
हेर्नुहोस् तस्बिर :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमन्स डे ट्रफी : हङकङलाई हरायो नेपालले
-
स्वास्थ्य बीमामा देखिएका समस्या नीतिगत निर्णय गरेर समाधान गरिने
-
अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा युवक पक्राउ
-
बुमराहको फिटनेस अपडेट, मुम्बईलाई झट्का
-
वर्षासँगै हट्यो काठमाडौँमा तुवाँलो–प्रदूषण पनि सामान्य बन्दै, खुल्यो मौसम (तस्बिरहरू)
-
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सशस्त्रका सइ पक्राउ