मुस्ताङको कोरलामा अध्यागमन कार्यालय स्थापना, तस्बिरमा हेर्नुहोस्
बुधबार, १४ कात्तिक २०८१, ११ : २२
काठमाडौँ । मुस्ताङको कोरला नाकामा अध्यागमन कार्यालय स्थापना भएको छ । बुधवार गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयको स्थापना गरेका गरेका हुन् ।
लोमान्थाङ स्थित कोरलामा आयोजित अध्यागमन कार्यालय उद्घाटन समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी र सुरक्षा अधिकारीहरू सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्रलाई बलियो बनाउन स्वच्छ प्रशासन आवश्यक : प्रदेश प्रमुख खापुङ
-
‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित
-
सरकारले सेटिङमा सिमेन्टको मूल्य बढाएको आरोप
-
एफएओ नेपालले पहिलो प्रादेशिक कार्यालय जनकपुरमा उद्घाटन
-
रविलाई कानुन व्यवसायी र परिवारको जिम्मा लगाइयो, बिहीबार थुनछेक बहस हुने
-
लुम्बिनी प्रदेशको वित्तीय उत्तरदायित्व विधेयकमाथि दफावार छलफल हुने