सहकारी ठगी प्रकरण
९० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने आधार हामी दिन्छौँ : उपसभापति अर्याल
मङ्गलबार, १३ कात्तिक २०८१, १३ : ००

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद (डीपी) अर्यालले ९० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने आधार रास्वपाले दिने दाबी गरेका छन् ।
बालुवाटारमा जारी सडक प्रदर्शनको क्रममा सञ्चारकर्मीहरूसँग बोल्दै उनले सो कुरा बताएका हुन् । यसका लागि एउटा प्राधिकरण बनाउनुपर्ने उल्लेख गरे ।
‘सरकारले प्राधिकरण बनाओस् त्यसमा हामीलाई पनि राखोस्‚’ उनले भने‚ ‘सबै त भन्दिन तर‚ ९० दिनभित्र बचत फिर्ता गर्ने आधार हामी दिन्छौँ ।’
उनले पाँच लाख मुनिको बचत फिर्ता गर्ने आधार आफूहरूले गएको बजेटमै दिएको पनि उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘पिताम्बर’ का दर्शक भेट्न किन हलमा पुगे प्रदीप र दिव्या ?
-
ऋग्वेदका ऋचा रच्ने लोपामुद्रा को थिइन् ?
-
जिन्दगानी हाम्रो यो दुई दिनलाई...
-
जीवन भोगाइ र अनुभवको लिखित सँगालो नै पुस्तक हो : पूर्व प्रधानन्यायाधीश कार्की
-
‘मलाई धर्म परिवर्तन गर्न कहिल्यै दबाब दिइएन’
-
शनिबार पनि उपसमितिको छलफल : शिक्षा विधेयकमा कति दफामा जुट्यो सहमति ?