आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

रास्वपाको प्रदर्शन रोक्न बालुवाटारमा व्यापक सुरक्षाकर्मी परिचालन (तस्बिरहरू)

मङ्गलबार, १३ कात्तिक २०८१, १२ : ०७
मङ्गलबार, १३ कात्तिक २०८१

काठमाडौँ ।  पार्टी सभापति रवि लामिछानेको रिहाइ माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालुवाटार केन्द्रित प्रदर्शन गरेपछि सो क्षेत्रमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

सहकारी ठगी प्रकरणमा कात्तिक २ मा लामिछाने पक्राउ परेसँगै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएको छ । रास्वपाले सरकारले पूर्वाग्रहपूर्ण तरिकाले सभापतिलाई पक्राउ गरेको भन्दै प्रदर्शन गर्दै आएको छ । 

आज बालुवाटारमा भएको प्रदर्शनको क्रममा प्रहरीसँग ठाउँ ठाउँमा झडप भएको छ । सो क्रममा रास्वपाका १५ कार्यकर्ता पक्राउ परेका छन् । 

baluwatar police (2)baluwatar police (3)baluwatar police (4)baluwatar police (5)baluwatar police (6)baluwatar jhadap rsp (1)baluwatar jhadap rsp (2)baluwatar jhadap rsp (3)baluwatar jhadap rsp (4)baluwatar police (8)baluwatar police (9)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप