सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय
प्रतिबन्धित प्लास्टिकका फूलहरू छ्यापछ्याप्ती, तस्बिरहरू

प्रतिबन्धित प्लास्टिकका फूलहरू छ्यापछ्याप्ती, तस्बिरहरू

सोमबार, १२ कात्तिक २०८१

नेपालको दोस्रो ठुलो पर्व तिहार अर्थात् फूलहरूको पर्व तिहार आएसँग बजारमा प्रतिबन्धित प्लास्टिकका फूलहरूको व्यापार सुरु भएको छ । 

plastic flower (2)

नेपाल सरकार तथा स्थानीय निकायहरूले यस्ता प्लास्टिकका फूल उत्पादन तथा बिक्री वितरणमा रोक लगाए पनि बजारमा यसको व्यापार भने रोकिएको छैन ।

plastic flower (3)plastic flower (4)plastic flower (5)plastic flower (6)plastic flower (7)plastic flower (8)plastic flower (9)plastic flower (10)

plastic flower (1)

तस्बिर : नेपाल फोटो लाइब्रेरी।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया