साफ महिला च्याम्पियनसिप
नेपाल–भारत खेल अझै विवादमा
आइतबार, ११ कात्तिक २०८१, २० : ३३

काठमाडौँ । नेपालले गरेको गोललाई रेफ्रीले मान्यता नदिएपछि साफ महिला च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनल खेल सकिनुपर्ने बेलामा पनि विवादमै अल्झिएको छ । खेलको दोस्रो हाफमा भारतले गोल गरेलगत्तै नेपालले भारतको पोस्टमा गोल गरेको थियो ।
सुरुमा रेफ्रीले त्यो गोललाई मान्यता दिए । भारतले प्रतिवाद गरेपछि खेल विवादमा परेको छ । सोही कारणले खेल सकिनुपर्ने समयसम्म पनि विवादमै अल्झिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल शिक्षक महासङ्घ वार्तामा बस्ने नै भएपछि पारदर्शी ढङ्गले जानु राम्रो हुन्छ : शंकर पोखरेल
-
केयू रनिङ शिल्ड २०८२ : काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सले उचाल्यो ट्रफि
-
नेपालमा रोजगारी नपाएका कुँवर मल्टी नेशनल कम्पनीमा साइबर विज्ञ
-
१० बजे १० समाचार : सरकारबारे गठबन्धनभित्र आशंका, के भन्छन् प्रधानमन्त्री ओली ?
-
२ सय ८ जना प्रहरी नायव निरीक्षकमा बढुवा
-
राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगे