आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

दोलखाको लामिडाँडा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

आइतबार, ११ कात्तिक २०८१, ०६ : ३८
आइतबार, ११ कात्तिक २०८१

काठमाडौँ । दोलखाको लामिडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। 

गएराति ११ः३० बजे ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

दोलखा आसपासको जिल्लासँगै काठमाडौँमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप