शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

समाजवादी विद्यार्थी संगठन पर्सा पुनर्गठन

शनिबार, १० कात्तिक २०८१, १६ : ५३
शनिबार, १० कात्तिक २०८१

पर्सा । जनता समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी विद्यार्थी युनियन नेपाल पर्सा जिल्ला कार्य समिति पुनर्गठन गरिएको छ । विद्यार्थी नेता सगिर अलिको अध्यक्षतामा ४१ सदस्य कमिटी गठन गरेको छ । जसपा नेपालका महासचिव लालबाबु राउतको उपस्थितिमा शनिवार भएको एक कार्यक्रममा सो कमिटी गठन गरेको हो ।

कार्यक्रममा युवा खेलकुद विभाग प्रमुख बिक्की यादव पर्सा जिल्ला अध्यक्ष रामनरेश यादव, समाजवादी विद्यार्थी युनियन नेपालको अध्यक्ष रमेश यादव, उपाध्यक्ष मनिष कुमारलगायतको उपस्थिति थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप