शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

शनिबार, १० कात्तिक २०८१, ०८ : २३
शनिबार, १० कात्तिक २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्नेछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय  बालाजुमा बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । 

बैठकमा समसामयिक राजनीतिक विषय, आगामी कार्ययोजना, जारी आन्दोलनलाई  प्रभावकारी बनाउनेलगायत विषयमा छलफल झाको भनाइ छ । 

पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा आन्दोलन गरेको रास्वापाले शुक्रबारदेखि काठमाडौँमा आन्दोलन सुरु गरेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप