शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सञ्जय यादव मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार नियुक्त

शुक्रबार, ०९ कात्तिक २०८१, १३ : ५२
शुक्रबार, ०९ कात्तिक २०८१

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनमत पार्टीका केन्द्रीय सदस्य एवं युवा जनमत सङ्घका संयोजक सञ्जय यादवलाई आफ्नो राजनीतिक सल्लाहकारमा नियुक्त गरेका छन् ।

मुख्यमन्त्री सिंहले  रौतहट यादवलाई बिहीबार नियुक्ति पत्र प्रदान गरेका हुन् । विभिन्न सामाजिक अभियानमा संलग्न हुँदै आएका एक वर्षअघि मात्रै जनमत पार्टीमा प्रवेश गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप