शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय
अर्थ

विदेशी मुद्रा विनिमय दर : आज कुनको मूल्य कति ?

शुक्रबार, ०९ कात्तिक २०८१, ०२ : ३०
शुक्रबार, ०९ कात्तिक २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । 

राष्ट्र बैंकका अनुसार आज अमेरकी डलर एकको खरिददर १३४ रुपैइाँ २३ पैसा रहेको छ भने बिक्रीदर १३४ रुपैयाँ ८३ पैसा तोकिएको छ ।

त्यस्तै, युरोपियन यूरो एकको खरिद दर १४४ रुपैयाँ ९० पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ५५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको मूल्य खरिद दर १७४ रुपैयाँ १३ पैसा र बिक्री दर १७४ रुपैयाँ ९१ पैसा तोकिएको छ । 

आज अष्ट्रेलियन डर एकको खरिद दर ८९ रुपैयाँ ३३ पैसा र बिक्री दर ८९ रुपैयाँ ७३ पैसा रहेको छ । 

अरू कुनको मूल्य कति ?

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 134.23 134.83
EUR  (European Euro) 1 144.90 145.55
GBP  (UK Pound Sterling) 1 174.13 174.91
CHF  (Swiss Franc) 1 155.08 155.77
AUD  (Australian Dollar) 1 89.33 89.73
CAD  (Canadian Dollar) 1 97.12 97.56
SGD  (Singapore Dollar) 1 101.73 102.18
JPY  (Japanese Yen) 10 8.84 8.88
CNY  (Chinese Yuan) 1 18.87 18.95
SAR  (Saudi Arabian Riyal) 1 35.74 35.90
QAR  (Qatari Riyal) 1 36.82 36.98
THB  (Thai Baht) 1 3.99 4.01
AED  (UAE Dirham) 1 36.54 36.71
MYR  (Malaysian Ringgit) 1 30.87 31.01
KRW  (South Korean Won) 100 9.73 9.78
SEK  (Swedish Kroner) 1 12.69 12.75
DKK  (Danish Kroner) 1 19.42 19.51
HKD  (Hong Kong Dollar) 1 17.27 17.35
KWD  (Kuwaity Dinar) 1 438.12 440.08
BHD  (Bahrain Dinar) 1 356.00 357.59

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप