साफ च्याम्पियनसिप
श्रीलंकाविरुद्ध नेपाललाई ५–० को अग्रता (तस्बिरसहित)
बिहीबार, ०८ कात्तिक २०८१, १८ : ३८
![श्रीलंकाविरुद्ध नेपाललाई ५–० को अग्रता (तस्बिरसहित)](https://npcdn.ratopati.com/media/news/nepal-vs-srilanka_u2cuhxhFAC.jpg)
काठमाडौँ । साफ वुमन्स च्याम्पियनसिप समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकाविरुद्ध ५–० गोलको अग्रता बनाएको छ ।
काठमाडौंको दशरथ रंगशालामा जारी साफ महिला च्याम्पियनसिप फुटबलको समूह चरणको अन्तिम खेलमा नेपालले ५–० को अग्रता बनाएको हो ।
पहिलो हाफसम्म ४–० को अग्रता लिएको नेपालले दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै एक गोल थप गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालियन सिरी’ए : युभेन्टस चौथो स्थानमा उक्लियो
-
बुण्डेस लिगामा बायर्न म्युनिखको शानदार जित
-
भाइ, पत्नी र दुई छोरी गुमाएका एलीसहित तीन इजयाली बन्धक हमासको कब्जामुक्त हुँदै
-
२० लाख पर्यटक भित्र्याउने गरी पोखरा भ्रमण वर्ष घोषणाको तयारी
-
१२ बजे, १२ समाचार : रविको धरौटी तिर्ने बैंकले धोका खानेदेखि विपिन जोशीको रिहाइका लागि सभामुखको पहलसम्म
-
भारतमा पटाका कारखानामा विस्फोट हुँदा चार जनाको मृत्यु