बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

बिहीबार, ०८ कात्तिक २०८१, १८ : २२
बिहीबार, ०८ कात्तिक २०८१

काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप