बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

साफ महिला च्याम्पियनसिप : नेपाल र श्रीलङ्का भिड्दै

बिहीबार, ०८ कात्तिक २०८१, ०९ : २३
बिहीबार, ०८ कात्तिक २०८१

काठमाडौँ । साफ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र श्रीलङ्काबिच प्रतिस्पर्धा हुँदै छ । खेल साँझ साढे ५ बजे दशरथ रङ्गशालामा हुनेछ । 

पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको नेपाल दोस्रो खेलमा मालदिभ्सलाई ११—० ले पराजित गरेको थियो । आज समूह चरणको तेस्रो खेल जित्दै नेपाल अन्तिम चारमा पुग्ने दाउमा छ । 

आज हुने पहिलो खेलमा  भुटान र मालदिभ्सबिच प्रतिस्पर्धा हुने छ ।  खेल दिउँसो साढे १ बजे सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप