बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

लोक चित्रकारका चित्रकला प्रदर्शनीमा, तस्बिरहरु

बुधबार, ०७ कात्तिक २०८१, १४ : ३७
बुधबार, ०७ कात्तिक २०८१

काठमाडौँ । कलाकार लोक चित्रकारका ‘चिन्तेश्वर’ चित्रकला प्रदर्शनीमा राखिएको छ । दरवारमार्गस्थित १०८ ग्यालरीमा चित्रकला प्रदर्शनी चलिरहेको हो । 

करिब ५ दशकदेखि पौभा चित्रकला गर्दै आएका चित्रकारको कलाहरू प्रदर्शनीमा राखिएको छ । १८ नोभेम्बरसम्म चल्ने प्रदर्शनीमा ६ वटा विभिन्न कलाहरू प्रदर्शनीमा राखिएका छन् ।

chitrakala (1)chitrakala (2)chitrakala (3)chitrakala (4)chitrakala (5)chitrakala (6)chitrakala (7)chitrakala (8)chitrakala (9)chitrakala (10)chitrakala (11)chitrakala (12)chitrakala (13)chitrakala (14)chitrakala (15)chitrakala (16)chitrakala (17)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप