प्रधानमन्त्री ओलीको पुत्ला दहन, तस्बिरहरु
मङ्गलबार, ०६ कात्तिक २०८१, १९ : ५३

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । माओवादी निकट विद्यार्थीले प्रधानमन्त्री ओलीको पुत्ला दहनसहित मसाल जुलुस निकालेको हो । ले सरकारको गलत कदमका विरुद्ध प्रदर्शन गरिएकाे उनीहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगरमा इण्डो–नेपाल टी–२० क्रिकेटः होराइजन र प्रशान्त क्रिकेट क्लबबीच उद्घाटन खेल
-
२५ वर्षपछि एकैसाथ ठूलो पर्दामा फर्किँदैछन् सलमान–सञ्जय
-
फर्पिङबाट अनलाइन सिफारिसको आधारमा नागरिकता वितरण सुरु
-
बार अध्यक्षका दुई उम्मेदवारबिच आरोप प्रत्यारोप
-
‘बाह्य मिचाहा प्रजातिले अर्थतन्त्रलाई कसरी प्रभावित पारेको छ ?’
-
टिजर आउने बित्तिकै भारतमा चर्कियो फवाद खानको ‘अबिर गुलाल’ को विरोध