"/> "/>
सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

४० जना सहसचिवहरूको सरुवा, को–कहाँ ? (सूचीसहित)

सोमबार, ०५ कात्तिक २०८१, १७ : १७
सोमबार, ०५ कात्तिक २०८१

काठमाडौँ । सरकारले ४० जना सहसचिव वा सो सरकारका कर्मचारीहरूको सरुवा गरेको छ । मन्त्रिपरिषद्को कात्तिक २ गतेको निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सरुवा भएकाहरूको सूची सार्वजनिक गरेको छ । 

सरुवा भएका सहसचिव वा सो सरकारका कर्मचारीको विवरण यस प्रकार छन्–

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप