सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय
फोटोफिचर

रवि लामिछानेको  बचाउमा आज पनि पोखरामा प्रदर्शन (तस्बिरहरु)

सोमबार, ०५ कात्तिक २०८१, १३ : ०५
सोमबार, ०५ कात्तिक २०८१

पोखरा ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको बचाउमा आज पनि प्रदर्शन गरेको छ । पृथ्वीचोकमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा प्रदर्शन गरेको हो ।

rsp-pokhara (1)

आइतबार पनि सो पार्टीले सहिदचोकमा प्रदर्शन भएको थियो । लामिछानेलाई पक्राउकै दिनदेखि गणना हुने गरी कास्की अदालतले ६ दिन म्याद थपेको छ  ।  रास्वपा नेता कार्यकर्ताहरू शनिबारदेखि पोखरामा केन्द्रीत भएका छन् । 

rsp-pokhara (2)rsp-pokhara (3)rsp-pokhara (4)rsp-pokhara (5)rsp-pokhara (6)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप