फोटोफिचर
एमाले पार्टी कार्यालय बनाउन अखिल क्रान्तिकारीले थाल्यो १ रुपैयाँ संकलन अभियान (तस्बिरहरु)
आइतबार, ०४ कात्तिक २०८१, १३ : ३०

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले एमाले केन्द्रीय कार्यालय भवन बनाउन १ रुपैयाँ संकलन अभियान सुरु गरेको छ । सो संगठनको क्याम्पस जिल्ला कमिटीको आयोजनामा आइतबार प्रदर्शनीमार्ग १ रुपैयाँ संकलन अभियानको सुरुवात गर्दै व्यंगात्मक रुपमा विरोध प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा सहभागी विद्यार्थीहरुले ‘भ्रष्ट एमालेलाई रु १ सहयोग’, ‘तपाईं जनताको प्रधानमन्त्री कि भ्रष्टचारीको’, ‘देशभक्त क्रान्तिकारी युवा एक हौँ’ लगायतका नारा लेखिएका ब्यानर र पम्प्लेट बोकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फर्पिङबाट अनलाइन सिफारिसको आधारमा नागरिकता वितरण सुरु
-
बार अध्यक्षका दुई उम्मेदवारबिच आरोप प्रत्यारोप
-
‘बाह्य मिचाहा प्रजातिले अर्थतन्त्रलाई कसरी प्रभावित पारेको छ ?’
-
टिजर आउने बित्तिकै भारतमा चर्कियो फवाद खानको ‘अबिर गुलाल’ को विरोध
-
बागमती प्रदेशसभाको सचिवमा पौडेल नियुक्त
-
तीनकुने प्रदर्शनमा ज्यान गुमाउनेका परिवारलाई १०/१० लाख दिने सरकारको निर्णय