फोटोफिचर
वसन्तपुरमा १००० जना कलाकारको सामूहिक धिमे, तस्बिरहरू
शनिबार, ०३ कात्तिक २०८१, १७ : १७
![वसन्तपुरमा १००० जना कलाकारको सामूहिक धिमे, तस्बिरहरू](https://npcdn.ratopati.com/media/news/ddrr_2jHeeEDKxJ.jpg)
काठमाडौँ । विश्व पर्यटन दिवसको अवसरमा वसन्तपुर दरबार क्षेत्रमा सांस्कृतिक प्रस्तुतिको आयोजना गरिएको छ ।
शनिबार काठमाडौँ महानगरपालिकाले काठमाडौँ दरबार स्क्वायर पर्यटन प्रवर्द्धन संघ तथा विभिन्न स्थानीय संघ संस्थाहरूसँगको सहकार्यमा सांस्कृतिक प्रस्तुतिको आयोजना गरेको हो।
जसअनुसार १००० जना कलाकारहरूले सामूहिक धिमे नृत्य प्रस्तुति दिएका छन् भने अन्य विभिन्न प्रस्तुति पनि रहेको महानगरपाकिाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाइ, पत्नी र दुई छोरी गुमाएका एलीसहित तीन इजयाली बन्धक हमासको कब्जामुक्त हुँदै
-
२० लाख पर्यटक भित्र्याउने गरी पोखरा भ्रमण वर्ष घोषणाको तयारी
-
१२ बजे, १२ समाचार : रविको धरौटी तिर्ने बैंकले धोका खानेदेखि विपिन जोशीको रिहाइका लागि सभामुखको पहलसम्म
-
भारतमा पटाका कारखानामा विस्फोट हुँदा चार जनाको मृत्यु
-
साहित्य उत्सव : जनकपुरका विविध पक्षबारे मन्थन
-
तातोपानी गाउँपालिकाद्वारा १७ विधेयक पारित