रवि पक्राउ प्रकरण: भैरहवामा विरोध सभा
शनिबार, ०३ कात्तिक २०८१, १६ : १०
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राजनीतिक पूर्वाग्रह राखेर पक्राउ गरिएको दाबी गर्दै रुपन्देहीको भैरहवामा पार्टीका नेता कार्यकर्ताहरूले विरोध सभा गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कार्यसमितिको आयोजनामा भैरहवाको बुद्ध चोकमा विरोध सभा गरिएको हो ।
विरोध सभामा जिल्ला सभापति बुद्धि प्रसाद शर्मा, बुटवल सभापति राजन पाण्डे, तिलोत्तमा नगर सचिव कृष्ण तिवारी लगायत सहभागी दिए । सो क्रममा उनीहरूले वास्तविक सहकारी ठगलाई कारबाहीको नभएको तर निर्दोष रविलाई फसाउने खोजिएको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलले इरानलाई ‘कानुनी कदम चाल्न’ दबाब दियो : टर्की
-
ह्विलचेयरबाटै सत्तालाई हाँक दिइरहेको प्राध्यापक अन्ततः मारियो !
-
ललितपुरको सातदेबाटोमा बसमा आगलागी
-
एयर न्यूजिल्याण्डको विमानमा बमको धम्की
-
कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न नयाँ ढंगले सोच्न जरुरीः जनार्दन शर्मा
-
चिनियाँ नेता छन काङ्ग नेपाल भ्रमणमा, आइबार प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने