साफ महिला च्याम्पियनसिप
भुटानसँग बराबरीमा रोकियो नेपाल
शुक्रबार, ०२ कात्तिक २०८१, १९ : ४७

काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको आफ्नो पहिलो खेलमा नेपालले भुटानसँग गोलरहित बराबरी खेलेको छ । यो नतितासँगै दुबै टोलीले १-१ अंक हात पारेका छन् ।
पाँच पटकको उपविजेता नेपालका लागि घरेलु मैदानमा यो निराशाजनक नतिजा हो । साफ महिला खेलकुदको इतिहासमा यो भुटानसँगको पहिलो बराबरी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोप फ्रान्सिसको निधन
-
धनुषको ‘इडली कढाई’ को सेटमा आगलागी
-
आधारभूत सहकारीको साढे १४ करोड हिनामिना, अध्यक्षसहित ९ जना अझै फरार
-
कर्मचारीको कुलिङ पिरियडमा विभेदकारी नीति राख्न नहुनेमा जोड
-
पत्रकारहरूलाई संसदीय समितिको बैठकमा रोक लगाउनुपर्छः एमाले सांसद पन्त
-
शिक्षकहरूको आन्दोलनमा घुसपैठ गरेको भन्दै एक जना प्रहरीकाे नियन्त्रणमा