फोटोफिचर
लामिछाने पक्राउ परेलगत्तै कार्यकर्ताद्वारा नाराबाजी (तस्बिरहरु)
शुक्रबार, ०२ कात्तिक २०८१, १९ : २८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेपछि सो पार्टीका नेता कार्यकर्ताहरुले नाराबाजी गरेका छन् ।
पार्टी मुख्यालय बनस्थलीबाट सीआईबीको टोलीले सभापति लामिछानेलाई पक्राउ गरेको थियो । उनलाई पक्राउ गरेलगत्तै त्यहाँ उपस्थित नेता कार्यकर्ताहरुले नाराबाजी गरेका थिए ।
तस्बिरहरु-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालियन सिरी’ए : युभेन्टस चौथो स्थानमा उक्लियो
-
बुण्डेस लिगामा बायर्न म्युनिखको शानदार जित
-
भाइ, पत्नी र दुई छोरी गुमाएका एलीसहित तीन इजरायली बन्धक हमासको कब्जामुक्त हुँदै
-
२० लाख पर्यटक भित्र्याउने गरी पोखरा भ्रमण वर्ष घोषणाको तयारी
-
१२ बजे, १२ समाचार : रविको धरौटी तिर्ने बैंकले धोका खानेदेखि विपिन जोशीको रिहाइका लागि सभामुखको पहलसम्म
-
भारतमा पटाका कारखानामा विस्फोट हुँदा चार जनाको मृत्यु