बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

सनफिस्ट डार्क फ्यान्टसीको अफर सार्वजनिक

बिहीबार, ०१ कात्तिक २०८१, १३ : ५८
बिहीबार, ०१ कात्तिक २०८१

काठमाडौँ । सूर्य नेपालको सनफिस्ट डार्क फ्यान्टेसीले चाडपर्वलक्षित विशेष अफरहरू घोषणा गरेको छ । सनफिस्ट डार्क फ्यान्टसीले आफ्नो उत्पादन सनफिस्ट डार्क फ्यान्टेसी चोको फिल्समा एक विशेष अफर ल्याएको हो ।  

जसअनुसार ग्राहकहरुले डार्क फ्यान्टसी चोको फिल्सको ७५ ग्राम प्याकमा रु. ५ छुट र ३०० ग्राम प्याकमा रु. ३० छुटका साथ पाउन सक्नेछन् ।  

यो विशेष अफर सीमित समयको लागि मात्र उपलब्ध हुने भन्दै कम्पनीले आफ्ना मनपर्ने कुकीहरू खरिद गरेर समयमै लाभ उठाउन सूचित गरेको छ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप